लगडाउनको कारण इन्टरनेटमा परेको सकारात्मक प्रभाव



लगडाउनको कारण इन्टरनेटमा परेको सकारात्मक प्रभाव

बिश्वब्यापिक रुपमा फैलिएको कोरोनाको संभावितजोखिमलाइ न्युनिकरणगर्न सरकारले घोषणा गरेको लगडाउनको कारण ब्यान्डविथ खपत बडदा पनि मोबाईल इन्टरनेटको गति स्पीड मा भने चाप नपरेको पाइएको छ ।

लगडाउनको कारण इन्टरनेटको स्पीडमा अझ ससुधार आएको छ । जससको कारणले नेपाल नौं स्थान अगाडि बढ्दै ११७ अ‍ौं स्थानमापुग्न सफलभएको छ । गोरखापत्रको अनुससार ओक्ल गति परीक्षण नेपालको मोबाइल इन्टरनेटको औषत डाउनलोड स्पिड १४.२२ एम .पि.एस छभने अपलोड स्पीड ८.४८ एम .पि.एसरहेको छ । नेपाल दुरसंञ्चार प्राधिकरणका अनुससार नेपालमाअहिले १ करोड ६३ लाखले मोबाइल इन्टरनेट प्रयोग गर्छन भने ४८ लाखले फिक्सस ब्रोडव्यान्ड प्रयोग गरेको तथ्याङ्क रहेको छ ।

अभियान पोष्ट