Wednesday, May 31
Shadow

Tag: #ENGvsWI

चौथो दिनको समाप्तीमा इंग्ल्याण्डलाई १७० रनको अग्रता

चौथो दिनको समाप्तीमा इंग्ल्याण्डलाई १७० रनको अग्रता

क्रिकेट, खेलकुद
काठमाडौं । वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा घरेलु टोली इंग्ल्याण्डले चौथो दिनपछि १७० रनको अग्रता लिएको छ । दोस्रो इनिङ्समा बिना क्षति १५ रनको अवस्थाबाट चौथो दिनको खेल सुरु गरेको इंग्ल्याण्डले दिन समाप्तीमा ८ विकेट गुमाएर २८४ रन बनाएपछि १७० रनको अग्रता बनाएको हो । इंग्ल्याण्ड पहिलो इनिङ्समा २०४ रनमा अलआउट भएको थियो । वेष्ट इन्डिजले पहिलो इनिङ्समा ३१८ रन बनाएको थियो । इंग्ल्याण्डका लागि दोस्रो इनिङ्समा ज्याक क्रावलेले सर्वाधिक ७६ रन बनाए । यस्त ओपनर डम सिब्लेले ५० रन जोडे । यस्तै कप्तान बेन स्टोक्सले ४६ रन जोडे । वेष्ट इन्डिजका शानन गाब्रीएलले ३ विकेट लिए भने रोस्टन चेस र अल्जारी जोसेफले २-२ विकेट लिए।...