च्याम्पियन्स लिगको फाइनल समिकरण पुरा, उपाधिका लागि बायर्न र पिएसजी भिड्ने



च्याम्पियन्स लिगको फाइनल समिकरण पुरा, उपाधिका लागि बायर्न र पिएसजी भिड्ने

युरोपियन च्याम्पियन्स लिगको फाइनलमा जर्मन क्लब बायर्न म्युनिख  र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्ने पक्का भएको छ।

पिएसजीले पहिलो सेमिफाइनलमा जर्मनीको आरबी लाइपजिगलाई र बायर्नले फ्रेन्च क्लब लियोनलाई  हराउदै एक अर्का बिचको भेट पक्का गरेको हो।

बायर्न र पिएसजी बीचको फाइनल खेल अगष्ट २३ मा हुनेछ ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *