‘संघीय गणतन्त्रको विकल्पमा जनगणतन्त्र’

काठमाडौं । वर्तमान संकटको समाधानसहित साना चार कम्युनिस्ट पार्टीहरुले संघर्षका कार्यक्रम घोषणा गर्ने भएका छन् । माघ २९ गते समाधानको सुत्रसहित संघर्षका कार्यक्रम घोषणा गर्न लागेको मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले जानकारी दिए ।