मध्यराति नेपालमा भूकम्पको धक्का
काठमाडौं । लगायत केही ठाउँमा मंगलबार राति भुइँचालोको धक्का महशुस भएको छ।
रातको ११ बजेर ५३ मिनेट जाँदा भुइँचालो धक्का महशुस भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्युडको भुइँचालो दोलखाको जुगु आसपास केन्द्र बनाएर आएको हो।