नेपालमा पहिलो पटक एकै दिन १३९ संक्रमितको मृत्यु



नेपालमा पहिलो पटक एकै दिन १३९ संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पहिलो पटक एकै दिन झण्डै डेढ सय कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर १३९ संक्रमितको मृत्यु भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७१ संक्रमित थपिएका हुन्।

यसै अवधिमा थप ४ हजार ७ जना भने कोरोनाबाट निको भएका छन्।

अभियान पोष्ट