प्रतिनिधि सभा विघटन गरेको विरोधमा विराटनगरमा प्रदर्शन



प्रतिनिधि सभा विघटन गरेको विरोधमा विराटनगरमा प्रदर्शन

 विराटनगर : ६ पौष । सरकारले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको र मुलुकलाई अस्थिरता तर्फ धकेलेको विरोधमा नेकपा प्रचण्ड-माधव समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।

 

विराटनगरको तीनपैनीबाट शुरु भएको विरोध -यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सहभागिहरुले संसद पुनस्र्थापन गर, प्रतिगमन मुर्दावाद लगायतका नारा लगाएका थिए ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *