काठमाडौं उपत्यकामा थपिए थप २३ जना कोरोना संक्रमित



काठमाडौं उपत्यकामा थपिए थप २३ जना कोरोना संक्रमित

काठमाडौ ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना, पाटन अस्पतालको प्रयोगशालामा १० जना गरी काठमाडौंमा कुल १६ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका ७ जनामा कोरोना संक्रमण पृष्टि भएको हो ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *