संसद विघटन : संवैधानिक इजलासमा सुनुवाइ सुरु



संसद विघटन : संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं । संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

अभियान पोष्ट