बैठकको बीचमै बाहिरिए माधव पक्षका दुई सांसद



बैठकको बीचमै बाहिरिए माधव पक्षका दुई सांसद

काठमाडौं । नेकपा एमालेको नेपाल खनाल समुहका दुई संसद बैठकको बीचमै बाहिरिएका छन् । बैठकमा सन्तुष्टि जनाउँदै बैठक बीचमै पार्वतीकुमारी विशुन्खे र समिना खातुन बाहिरिएका हुन् ।

बैठकमा राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि आफूहरुको त्यसमा असन्तुष्टि रहेको बताए ।

अभियान पोष्ट