नेपाल पक्षको बैठक जारी रहँदा अध्यक्ष दाहाल सिंहदरबारमा



नेपाल पक्षको बैठक जारी रहँदा अध्यक्ष दाहाल सिंहदरबारमा

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल पक्षको बैठक जारी रहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारमा पुगेका छन् । अध्यक्ष दाहाल माओवादी केन्द्र संसदीय दलको बैठकमा सहभागि हुन सिंहदरवार पुगेका हुन् ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा सिंहदरबारमा केहीबेरपछि बैठक सुरु हुने भएपछि शीर्ष नेताहरु पनि पुग्ने क्रम सुरु भएको छ।

अभियान पोष्ट