सत्तारूढ नेकपको स्थायी कमिटीद्वारा ओलीलाई कारबाही



सत्तारूढ नेकपको स्थायी कमिटीद्वारा ओलीलाई कारबाही

काठमाडौं : पौष ५, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले राष्ट्रपतिको कदमप्रति पनि खेद व्यक्त गरेको छ । स्थायी कमिटी बैठक यस्तो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए ।

अभियान पोष्ट