कोरोना राजनीति विषयक जूम भिडियो सम्मेलन हुदै



कोरोना राजनीति विषयक जूम भिडियो सम्मेलन हुदै

राष्ट्रियता जनतन्त्र र जनजीविका र कोरोना ले थोपरेको पिडामा भएको राजनीति विषयक भिडियो सम्मेलन हुने भएको छ।

पक्षमा राष्ट्रिय जागरण मंचद्वारा आयोजित कोरोना राजनीति विषयक सो सम्मेलनमा जनस्वास्थ विद डा. शरद वन्त संविधान विद प्रा. डा. युवराज संग्राैला  राजनीतिक विश्लेषक हरि राेका र प्राध्यापक सरिता तिवारी ले कार्यक्रममा कार्यपत्र प्रस्तुत  गर्नु हुने छ।

कार्यक्रम भदौ  ३ गते  दिउसो १ बजेबाट सुरु हुने छ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *