नेकपाले बोलायो स्थायी कमिटी वैठक



नेकपाले बोलायो स्थायी कमिटी वैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक बोलाएको छ ।

बैठक भोलि बुधबार बिहान ११ बजेट पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको हो । भोलि ११ बजेका लागि बैठक बोलाइएको स्थायी समिति सदस्य पम्फा भुसालले समाचार दैनिकलाई जानकारी दिइन् । भोलि ११ बजेबाट बैठक बस्नका लागि पार्टी कार्यालयबाट खबर पुगेको एक स्थायी कमिटी सदस्यले मातृका यादवले बताए ।

यसअघि बैशाख २५ गते बस्ने तय भएको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरुबीच सहमति जुट्न नसक्दा स्थगित भएको थियो ।

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *