राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै भयो सरकारी नेकपा सचिवालय बैठक प्रभावित



राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै भयो सरकारी नेकपा सचिवालय बैठक प्रभावित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार साँझ बसेको सचिवालय बैठक प्रभावित भएको छ ।

सरकारले सोमबारै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । पार्टीमा छलफल नगरी अध्यादेश ल्याएपछि नेकपाले सचिवालयको आकस्मिक बैठक बोलाएको थियो ।

बालुवाटारमा बैठक चलिरहेको बेला राष्ट्रपतिले अध्यादेश जारी गरेपछि बैठकले कुनै निर्णय गर्ने अवस्था नभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले संचारकर्मीहरुलाई  बताए ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *