२ साताका लागि मलेसिया प्रवेश रोक, घर बिदामा आएका नेपाली के हुन्छ ?



२ साताका लागि मलेसिया प्रवेश रोक, घर बिदामा आएका नेपाली के हुन्छ ?

काठमाडौं, ५ चैत । मलेसिया सरकारले अबको दुई हप्तासम्म विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस ९कोभिड–१९ को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो ।

मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले बुधवारदेखि लागू हुने यो नियम आगामी मार्च ३१ वा चैत १८ सम्म लागू हुने जनाएको छ ।

मलेसिया सरकारले लगाएको प्रवेश रोकले नेपाली श्रमिक बढी प्रभावित हुनेछन् । घर बिदामा नेपाल आएका पनि यो बीचमा फर्कन नपाउने भएका छन्

साभार:

गोरखापत्र दैनिक

रुद्र कार्की

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *