ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो



ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

अलजजिरा ब्राजिलमा कोरोना भाइरस (कोभिड-१९) को कारण मृत्यु हुनेको संख्या ७० हजार नाघेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा एक हजार दुई सय मानिसको मृत्यु भएको हो ।

यससँगै ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७० हजार ३९८ पुगेको छ ।

संक्रमितेको संख्या १८ लाख नाघेको छ । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसका १८ लाख ८२७ संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसका ४५ हजार नयाँ संक्रमित थपिएका थिए । 

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *