क्रिसियन पास्टरले गरे धर्मकाे नाममा स्वास्थ्यमाथि खेलवाड



क्रिसियन पास्टरले गरे धर्मकाे नाममा स्वास्थ्यमाथि खेलवाड

पोखरा । यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेका छन् ।

जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आचार्यले फुकेरै मन्त्र र रूमालबाट पायल्सबाट निको बनाइदिने प्रवचन दिएका थिए ।

एसएसपी दानबहादुर कार्कीका अनुसार कोरोनाको संन्त्रासमा आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिदै हिडेका थिए । आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *