थप ४ हजार ३६९ जनामा संक्रमण पुष्टि



थप ४ हजार ३६९ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ४३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।

अभियान पोष्ट