थप ४ हजार धेरैमा संक्रमण पुष्टि



थप ४ हजार धेरैमा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ४४८७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६०८० संक्रमित निको भएका छन् भने कोरोना संक्रमणबाट ११६ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ११६ रहेको छ ।

अभियान पोष्ट