थप ८ हजार २०३ जनामा संक्रमण पुष्टि, १९६ जनाको मृत्यु



थप ८ हजार २०३ जनामा संक्रमण पुष्टि, १९६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कोरोना संक्रमणबाट देशभर थप १९६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

अभियान पोष्ट