सोमबार एकै दिन ४ हजार बढीले जिते कोरोना



सोमबार एकै दिन ४ हजार बढीले जिते कोरोना

काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार बढीले कोरोना जितेका छन् । नेपालमा सोमबार ४ हजार ७ जना कोरोना संक्रमित निको भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालका कोरोना जित्नेको संख्या ३ लाख ६ हजार ७९४ जना पुगेको छ। यो दर कुल संक्रमितको ७६ प्रतिशत हो।

यस्तै पछिल्लो २४ घण्टामा ९ हजार २९७१ जना कोरोना संक्रमित थपिएका छन् भने १३९ जना संक्रमितको मृत्यु भएको छ।

अभियान पोष्ट