पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ७ सय ७ संक्रमित



पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ७ सय ७ संक्रमित

पछिल्लो २४ घण्टामा देशभरमा ७०७ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबारसम्म  संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । तीमध्ये १७ हजार ९६४ जना डिस्चार्ज भएका छन् ।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *