श्राेताले मन पराएकाे सुशीलकाे ‘सुन न’



श्राेताले मन पराएकाे सुशीलकाे ‘सुन न’

गायक सुशील श्रेष्ठ ‘जुजु’को नयाँ म्युजिक भिडियो ‘सुनन’ श्राेताले अधिक मन पराएका छन् । केही महिनाअघि सार्वजनिक भएको साे म्युजिक भिडियाेले प्रेमभाव बाेकेकाे छ ।

शब्द सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष तामाङको गीतलाई स्वर्गीय आशिष तामाङले संगीतवद्द गरेका हुन्।

म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ।  भिडियोमा प्रकाश जिसीको समेत अभिनय रहेको छ। गीतले अझै सफलता हात पाराेस्, अभियानपाेष्ट डटकमकाे हार्दिक शुभकामना ।
भिडियाे हेर्नस् ।

 

अभियान पोष्ट