मास्क व्यापारीहरु स्वास्थ्यमा खेलवाड गर्दै



मास्क व्यापारीहरु स्वास्थ्यमा खेलवाड गर्दै

काठमाडौं । काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद भएको छ । मास्क उत्पादन र निर्यातकर्ताहरु स्वास्थ्यमाथि खेलवाड गर्दै कालाेबजारियालाई बढावा दिइरहेका छन् ।

चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १२० वटा कार्टुनमा राखिएका मास्क प्रहरीले साेमबार बरामद गरेको छ ।

यसअघि पनि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो ।

जन्मदेव जैसी

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *