सुन तोलाको एक लाख नाघ्यो



सुन तोलाको एक लाख नाघ्यो

सुन आज तोलामा २२ सयले बढेको छ। हिजो २ सय घटेको सुन आज २२ सयले बढेर एक लाख नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २२ सयले एक लाख चार सयमा कोरोबार भइरहेको छ। त्यस्तै  तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार ९ सयमा कारोबार भइरहेको छ।

महासंघका अनुसार सोमबार चाँदी प्रति तोला ६५ रुपैयाँले बढेर १ हजार ३८० मा कारोबार भइरहेको छ। सोमबार चाँदीको मुल्य एक हजार ३१५ प्रति तोला रहेको थियो।

अभियान पोष्ट

सम्बन्धित थप समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *