थप २ हजार बढीमा संक्रमण पुष्टि



थप २ हजार बढीमा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशमा २२३७ जना संक्रमित थपिएका छन् । १३ हजार ८३४ नमुना परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

तेस्तै यही अबधिमा २०५० जना संक्रमित निको भएका छन भने कोरोना संक्रमणका कारण १८ जनाले ज्यान गुमाएका छन ।

हालसम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् भने कुल मृतकको संख्या ९ हजार ७१३ पुगेको छ ।

अभियान पोष्ट