सुर्यविरही साउदको ‘सुनै फल्न्या देश’ गीत सार्वजनिक



सुर्यविरही साउदको ‘सुनै फल्न्या देश’ गीत सार्वजनिक

काठमाडौं । सुदुरका तारा लोकप्रिय गायक तथा सर्जक सुर्यविरही साउदले ‘सुनै फल्न्या देश’ सार्वजनिक गरेका छन् । गीत संगितमा निकै चर्चा कमाएका साँउदले बसिवियाँलो म्युजिक प्रालि मार्फत गीत सार्वजनिक गरेका हुन् ।

गायक सुर्य विरही साउदका अनुसार गीतमा भुवन दाहाल र सुर्य बिरहि साउदको स्वर दिएका छन् भने सब्दरसंगीत सुर्य बिरहि साउदले भरेका हुन् ।

मार्मीक ढंगले प्रस्तुत गरिएको भिडियोको निर्देशन रमेश बिजुली बिसीले गरेका हुन भने, हरीश महराले खिचेका हुन । म्युजिक भिडियोमा सुर्य बिरहि साउंद, अनु खड्का, प्रिन्स नेपाली र गोपाल सुचिकारको अभिनय देख्न सकिन्छ ।

भिडियो सम्पादन बिबेक पान्डेले गरेका हु, भने अडियोको एरेनज एरेन्जर बिनोद बाजुरालीले गरेका हुन ।

अभियान पोष्ट