सोमबार थप २ हजार बढीमा संक्रमण पुष्टि



सोमबार थप २ हजार बढीमा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४४५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार ६६४ जनाको परिक्षणमा २४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार १२५८ जना कोरोना भाइरसको संक्रमणबाट निको भएका छन् भने ३२ जनाले भाइरको संक्रमणबाट ज्यान गुमाएको छ ।

अभियान पोष्ट