Tuesday, December 6
Shadow

मध्यराति भूकम्पको धक्का, मानिसहरु सडकमा भागाभाग


  • -इ
  • इ+

काठमाडौं । आइतबार दैलेख केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राती ८ बजेर ५९ मिनेट जाँदा दैलेखको आठबीस नगरपालिकाको सिँगौडी आसपास केन्द्रबिन्दु भएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका सिस्मोलोजिष्ट तीर्थराज दाहालले आइतबार राती भूकम्प गएको बताएका हुन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्