बुधबार २ हजार बढीमा संक्रमण पुष्टि



बुधबार २ हजार बढीमा संक्रमण पुष्टि

काठमाडौं । बुधबार देशभर २९०५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६०६ जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै बुधबार १८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनु परेको मन्त्रालयले जनाएको छ ।

अभियान पोष्ट