एमाले कार्यदलको बैठक सकियो, के-के भयो सहमति



एमाले कार्यदलको बैठक सकियो, के-के भयो सहमति

काठमाडौं । नेकपा एमाले भित्रको अन्तरसघर्ष समाधान गर्न गठित कार्यदलको बैठकमा दुई पक्षबीच सहमति भएको छ । शुक्रबार दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो ।

आजको वैठकपछि कार्यदलका सदस्य गोकण बिष्टले समयको अभावले एकाध विचार मात्र बाकी रहेकाले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।

सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरी बैठक बस्ने उनले जानकारी दिए । । सहमतिका बुँदा थाहा पाउन १८ घन्टा पर्खिन उनले आग्रह गरेका छन् ।

अभियान पोष्ट