कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो



कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट आइतबार ३४ जनाको मृत्यु भएसंगै मृतकको संख्या नौ हजार भन्दा धेरै जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ ।

 

अभियान पोष्ट