कति छ आज सुनचाँदीको मुल्य ?



कति छ आज सुनचाँदीको मुल्य ?

काठमाडौं । आज नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला रु ९० हजार ७ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन भने प्रतितोला रु ९० हजार २ सयमा कारोबार भईरहेको छ ।

यता चाँदी प्रतितोला रु १३०५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

अभियान पोष्ट