काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा बिघटन सम्बन्धि सबै रिटहरु सबैधानिक ईजलासमा पठाउने आदेश दिएका छन् ।
प्रधानन्यायाधीश राणाले प्रतिनिधिशभा विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिनुभएको हो ।
यस अघि अन्य ११ ओटा रिटहरु सबैधानिक ईजलासमा सुनुवाईको मा गर्दे दर्ता भएका छन् । सबै रिटको शुक्रबार बाट सुनुवाई सुरुहुने छ ।