Friday, February 3
Shadow

प्रतिनिधिसभा बिघटन सम्बन्धि सबै रिट सबैधानिक ईजाजासमा सुनुवाई हुने


  • -इ
  • इ+

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा बिघटन सम्बन्धि सबै रिटहरु सबैधानिक ईजलासमा पठाउने आदेश दिएका छन् ।

प्रधानन्यायाधीश राणाले प्रतिनिधिशभा विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिनुभएको हो ।

यस अघि अन्य ११ ओटा रिटहरु सबैधानिक ईजलासमा सुनुवाईको मा गर्दे दर्ता भएका छन् । सबै रिटको शुक्रबार बाट सुनुवाई सुरुहुने छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्