Thursday, June 1
Shadow

प्रतिनिधिसभा विघटन बारेको रिट प्रधानन्यायाधीशको बेन्चमा


  • -इ
  • इ+

काठमाडौं । प्रतिनिधिसभाको विघटनको विरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटहरुको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा सुनुवाई हुने भएको छ । प्रतिनिधिसभाको विघटन बिरुद्ध परेको १९ वटा रिटको सुनुवाई प्रधानन्यायाधीश जबराको बेन्चमा हुन लागेको हो ।

बिहिबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले तीरिटको सुनुवाइ आफ्नै बेन्चमा हुने गरी तोक्नु भएको छ । प्रतिनिधिशभा बिघटन बारे सर्बोच्च अदालतमा अन्तरिकम आददेशको मा गर्दे १९ ओटा र संवैधानिक इजलासमा सुनुवाइको माग गर्दे ११ ओटा रिट दर्ता भएको छ ।

संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका रिटको भने १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्