काठमाडौं । पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कोरोना संक्रमणबाट देशभर थप १९६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।