Thursday, October 6
Shadow

मध्यराति नेपालमा भूकम्पको धक्का


  • -इ
  • इ+

काठमाडौं । लगायत केही ठाउँमा मंगलबार राति भुइँचालोको धक्का महशुस भएको छ।

रातको ११ बजेर ५३ मिनेट जाँदा भुइँचालो धक्का महशुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्युडको भुइँचालो दोलखाको जुगु आसपास केन्द्र बनाएर आएको हो।

 

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्