पाल्पा : पाल्पामा स्वास्थ्यकर्मीलाई पठाइएको पिपिई सेटमा रहेका मास्क हराएका छन्। सिजी सिमेण्ट इन्डष्ट्रिज पाल्पा प्राइभेट लिमिटेड कम्पनीले पठाएका मास्क हराएका हुन्। मास्क हराएकोबारे चार दिनदेखि जिल्लामा विभिन्न टीकाटिप्पणी भइरहेको छ। प्रशासनका अधिकारी र जनप्रतिनिधि मिलेर मास्क लिएको भन्ने सामाजिक सञ्जालमा भाइरल बनेपछि यो घटना बाहिर आएको हो। सिजी सिमेण्ट इन्डष्ट्रिज पाल्पा प्राइभेट लिमिटेड कम्पनीले पाल्पा अस्पतालका स्वास्थ्यकर्मीलाई पाँच सेट पिपिई अर्थात् -Personal protection equipment_ सहयोगस्वरूप प्रदान गरेको थियो। सिजीका एक प्रतिनिधिले पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई उनको कार्यालयमै पुगेर पिपिई हस्तान्तरण गरेका थिए।
पाल्पा पठाइएका मास्क हराए, प्रशासनका कर्मचारीले लापरवाही गरेको खुलासा
- -इ
- इ
- इ+

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सडकमा उत्रिए सुकुम्वासी
by अभियान पोष्ट
नेपालमा भेटियाे ‘मंकीपक्स’ टेकुमा उपचार हुँदै
by अभियान पोष्ट
सिभिल हस्पिटलमा माओवादी निकट स्वास्थ्यकर्मीहरु संगठित
by अभियान पोष्ट
पत्रकार भुललाई ‘युवा पत्रकारिता पुरस्कार’
by अभियान पोष्ट