Monday, March 27
Shadow

२ साताका लागि मलेसिया प्रवेश रोक, घर बिदामा आएका नेपाली के हुन्छ ?


  • -इ
  • इ+

काठमाडौं, ५ चैत । मलेसिया सरकारले अबको दुई हप्तासम्म विदेशी नागरिकलाई प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरस ९कोभिड–१९ को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो ।

मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले बुधवारदेखि लागू हुने यो नियम आगामी मार्च ३१ वा चैत १८ सम्म लागू हुने जनाएको छ ।

मलेसिया सरकारले लगाएको प्रवेश रोकले नेपाली श्रमिक बढी प्रभावित हुनेछन् । घर बिदामा नेपाल आएका पनि यो बीचमा फर्कन नपाउने भएका छन्

साभार:

गोरखापत्र दैनिक

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्